ओलीको-जस्तो-क्रेज-अरुको-छैन,-शुक्रबारको-सभामा-सवा-२-लाख-थिए-:-विष्णु-रिमाल

२४ माघ, काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार काठमाडौंमा भएको आमसभामा सवा २ लाख मानिस उपस्थित भएको दाबी गरेका छन् । र, अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको नभएको बताएका छन् ।

शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले कति मास होला भनेर आफूले २/३ पटक मञ्चमा उभिएर हेरेको समेत बताए ।

आफू टेक्निकल हिसाब गर्ने मानिस भएको भन्दै उनले भने,

 » पुरा समाचार पढ्नुहोस