नेपालमा-गहिरिँदो-राजनीतिक-संकटप्रति-चीनको-चासो

२६ माघ, काठमाडौं । नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति उत्तरको छिमेकी मुलुक चीनले निरन्तर चासो व्यक्त गरेको छ ।

पछिल्लोपटक शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वार्ता गरेका चीनका विदेशमन्त्री वाङ यिले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । कुराकानीपछि परराष्ट्र मन्त्रालयले कोरोना खोप र अन्य पक्ष मात्र समेटेर विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ पक्षले केही ढिलो गरी जारी गरेको विज्ञप्तिमा नेपालको आन्तरिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

 » पुरा समाचार पढ्नुहोस