बम्जनमाथि-आरोपै-आरोप-:-पहिले-बेपत्ता-र-हत्या,-अहिले-बलात्कार

२४ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन ।

मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ,

 » पुरा समाचार पढ्नुहोस

Leave a Comment

Your email address will not be published. Required fields are marked *