घुमफिर मेरो सौख र आवश्यक्ता दुबै हो । सामान्य दिनमा रोजीरोटीका लागि घुमफिरमा निस्कन्छु । जाडो याममा भने आफ्नो मर्जी अनुसार घुमफिर गर्छु । मलाई आफ्नै रुचीले डोहोर्याउँदै प्रकृतिको काखमा पुर्याउँछ ।
विदेशी आगन्तुकको पथ प्रदर्शक बनेर पश्चिम नेपालको भूगोल टेक्नु मेरो कर्म हो । त्यस भेगका अनगिन्ती ठाउँमा पथ प्रदर्शक बनेरै पुगेको छु । तर,