कोरोनाको-नालीबेली-:-वुहानका-नेपालीको-वास्तविक-अवस्था

म चीनको हुबेई प्रान्तमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी हुँ । तपाईंहरु (नेपालमा रहेकाहरु) सँग विनम्र अनुरोध छ- कोरोना भाइरसको विषयलाई गम्भीरतापूर्वक लिएर विचार गर्नुस् । सम्झनुस् र सम्झाउनोस् । आइसोलेसन र क्वारेन्टाइनको अर्थ सम्भिmनुसु र सम्झाउनोस् । जथाभावी विभिन्न तर्क-वितर्कले त्रास नफैलियोस् । नेपाल सरकारको यो कुरामा ध्यानाकर्षण होस् ।

चीनमा डिसेम्बरको मध्यबाट सुरु भएको कोरोना भाइरस,

 » पुरा समाचार पढ्नुहोस