काठमाडौं । ओमानका अकिब इल्यासले आइतवार नेपालविरुद्ध आˆनो पहिलो एकदिवसीय शतक बताए ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ४६औं ओभरको पाँचौ बलमा सन्दीप लमिछानेलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । १०२ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरेका उनी १०८ रन अविजित रहे ।
२५औं ओभरको पाँचौं बलमा उनले जीवनदान पाएका थिए । आरिफ शेखले उनको क्याच ड्रप गरेका थिए,