कांग्रेसलाई-सभामुखले-भने-:-अदालत-प्रवेश-गरेको-विषयमा-संसद-अवरुद्ध-नगरिदिनुस्

२६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले आइतबार पनि संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसद सञ्चालनमा सहयोग मागेका हुन् ।

यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले कांग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताएका हुन् ।

‘यो विषय अदालतमा गइसकेको छ । यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वत स्पष्ट’ उनले भने,

 » पुरा समाचार पढ्नुहोस