‘ठूलो-दुर्घटनाबाट-जोगियो-त्रिभुवन-विमानस्थल’

२७ माघ, काठमाडौं । विमानस्थल आफैंमा अतिसंवेदनशील क्षेत्र हो, त्यसमाथि काठमाडौंको व्यस्त अन्तार्राष्ट्रिय विमानस्थलमा सोमबार राती आगलागी भयो । हवाई सुरक्षाविज्ञहरुका अनुसार विमानस्थलको बोर्डिङ एरियाभित्र एउटा लाइटर बाल्नुलाई पनि निकै खतरापूर्ण मानिन्छ ।

अन्तार्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभित्रैको कफिसपमा आगो सल्किएपछि विमानस्थल नै बन्द गर्नुपर्‍यो । एक्कासी आगो फैलिन सुरु गरेपछि करिब २ घण्टाभन्दा बढी उडान-अवतरण नै बन्द गर्नुपरेको थियो ।

विमानस्थलका एक अधिकारीका अनुसार यो आगलागी समयमै नियन्त्रण हुन पाएकाले ठूलो दुर्घटनाको जोखिम टरेको छ । यदि विमानस्थलमा थप आगो फैलिएको भए टर्मिनलभित्र मात्रै हैन,

 » पुरा समाचार पढ्नुहोस