एनसेलमार्फत-माइक्रोसफ्टले-नेपाली-कम्पनीलाई-क्लाउड-सेवा-दिने

२८ माघ, काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायीक घराना, एनजिओ, आईएनजीओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुकामाझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर -सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु-अफिस थि्रसिक्सि्ट फाइभ,

 » पुरा समाचार पढ्नुहोस