दिल्लीमा-केजरीवाललाई-दुईतिहाई,-बीजेपीको-दुई-रुपैयाँ-किलो-आँटा-बिकेन-!

२८ माघ, काठमाडौं । ‘यी सबै सर्वेक्षण गलत हुनेछन्, मेरो यो ट्विट सम्हालेर राख्नुहोला, भारतीय जनता पार्टीले ४८ सिटसहित दिल्लीमा सरकार गठन गर्नेछ । कृपया इलेक्ट्रोनिक भोटिङ मेशिनलाई दोष दिने बहाना नखोज्नुहोला ।’

भारतीय जनता पार्टी (भाजपा) दिल्ली अध्यक्ष मनोज तिवारीले गत शनिबार विधानसभाका लागि मतदान भएकै दिन गरेको ट्विट हो,

 » पुरा समाचार पढ्नुहोस