२८ माघ काठमाडौं । कुखुराको मासुको मूल्य बढाउन व्यवसायीले गत मंसिर महिनामा ६० लाख निशेचित अण्डा र लाखौं चल्ला नष्ट गरे ।
त्यसपछि अभाव देखाएर कुखुराको मासुको मूल्य किलोमै २ सय रुपैयाँसम्म मूल्य बढाउँदै २४० प्रतिकिलो मासु ४२० रुपैयाँसम्म पुर्याए । तर यसको विरोध तीव्र भएपछि व्यवसायीले कुखुराको मासुको मूल्य घटाएका छन्,