२८ माघ, काठमाडौं । तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
ललितपुरको पुल्चोकबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो । सरकारले आफूहरुको कुरा सुन्दै नसुनेको भन्दै स्थानीयले यसअघि आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका थिए ।
फास्ट ट्रयाक,