२८ माघ, पोखरा । हिजोआज संघीय र प्रदेश संसदमा ललिता निवास जग्गा प्रकरणले चर्चा पाइरहेको छ ।
लगातार तीन पटक प्रतिनिधिसभा अवरोध गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध खोलेको दिन मंगलबार यो विषयले गण्डकी प्रदेशसभामा प्रवेश पायो । तर, यहाँ कांग्रेस सांसदले नेता विजयकुमार गच्छदार निर्दोष रहेको जिकिर गरेनन्,