नेपालीले-‘हामी-साथमा-छौं’-भन्दा-भावुक-बनिन्-चिनियाँ-राजदूत

२९ माघ, काठमाडौं । यतिबेला कोरोना भाइरसको संक्रमणबाट चीन आक्रान्त छ । एक हजार बढीको ज्यान गइसकेको र हजारौं बिरामी परेको खबर आइरहेको बेला नेपालबाट सान्त्वना दिन खोजिएको छ ।

चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ‘हामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल,

 » पुरा समाचार पढ्नुहोस