२०६४-सालमै-बनिसक्नु-पर्ने-आयोजना-अझै-घिसार्दैछ-सरकार

१ फागुन, काठमाडौं । भनिन्छ १२ वर्षमा खोला पनि फर्किन्छ, तर नेपालको विकास आयोजनाको हकमा यो उखान सान्दर्भिक लाग्दैन । किनकी १२ वर्षअघि अर्थात २०६४ सालमा सक्नुपर्ने विकासे आयोजनाको काम अझै सकिएको छैन । यस्ता ठेकेदारलाई सरकारले कारवाही त परै जाओस्, बरु ठेक्काको मूल्य समायोजन (भरियसन) गरेर पुरस्कृत गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै गरेको एक अध्ययनले देखाएको छ ।

संघ सरकारका विकासे अड्डाअन्तरगत रहेका अलपत्र आयोजनाबारे बिहीबार अध्ययन प्रतिवेदन अख्तियारले सार्वजनिक गरेको छ,

 » पुरा समाचार पढ्नुहोस