रेशम-चौधरीलाई-रिहाई-गर्न-माग-गर्दै-कैलालीमा-सडक-अवरुद्ध

२ फागुन कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार धनगढीमा सडक अवरुद्ध गरेका छन् । रेशमलाल चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्न माग राख्दै मोर्चाले धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

शनिबार सोही ठाउँमा तीन घण्टा चक्काजाम गरिने मोर्चाका माधव थारुले बताए । उनले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने उल्लेख गरे ।

उनले टीकापुर घटनाको झूठा मुद्दा लगाएर आजीवन कैद सजाय सुनाइएका रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई तुरुन्त रिहाइ गर्नु पर्ने बताए ।

मोर्चाले टीकापुर मुद्दा खारेज गर्नु पर्ने,

 » पुरा समाचार पढ्नुहोस