सबै-ठूला-पार्टीले-एक-समय-हतियार-उठाएकै-हुन्-:-प्रचण्ड

२ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताएका छन् ।

प्रथम शहीद लखन थापाको स्मृति दिवसमा शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले २००७ सालमा, कम्युनिस्टहरुले झापा विद्रोहमा हतियार उठाएको भन्दै २०५२ सालमा आफूहरुले सुरु गरेको सशस्त्र युद्ध त्यसकै पछिल्लो कडी भएको टिप्पणी गरे ।

‘एउटा विचित्रको कुरा के छ भने नेपालमा जति पनि प्रमुख पार्टीहरु छन् उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्,

 » पुरा समाचार पढ्नुहोस