प्रदेश-१-सरकारको-दुई-वर्ष-पूरा-:-यस्ता-छन्-उपलब्धी

३ फागुन, विराटनगर । प्रदेश १ सरकार गठन भएको २ वर्ष पूरा भएको छ । दुई बर्ष पूरा भएको अवसरमा प्रदेश १ सरकारले आफ्नो कामको समीक्षा गदै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धीपूर्ण मानेको छ । उसले संघीयता कार्यान्वयसँगै प्रदेशको विकासका लागि गरिएको कामलाई उल्लेखनीय उपलब्धीको रुपमा प्रदेश सरकारले सफलता ठानेको छ।

प्रदेश सरकारले शनिबार दोश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरी २ वर्षको अवधिमा भएका उपलब्धी सार्वजनिक गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले सरकारको उपलब्धी सार्वजनिक गर्दै २ वर्ष धेरै उपलब्धीमुलक रहेको दाबी गरे ।

उनले प्रदेश सरकारले प्रदेशको राजधानी तोक्ने कामलाई पहिलो उपलब्धी मानेको छन । त्यसैगरी दुई वर्षको समयमा प्रदेशमा थिति बसाल्नेदेखि विकास निर्माणमा पनि उतिकै मात्रमा काम भएकाले त्यसलाई पनि आफुले सफलताको रुपमा लिएको बताए ।

मुख्यमन्त्री राईले सुरुमा काम गर्न कानुनी बाटो नहुँदा समस्या भएको त्यसैगरी संरचना,

 » पुरा समाचार पढ्नुहोस