३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा कांग्रेस, एमालेलगायतको सरकारमा सहभागी भएर आफ्नो पार्टीले गल्ती गरेको स्वीकारेका छन् । विगतमा त्रुटि भएकाले त्यसलाई सच्याएर आदर्शवादी र निष्ठावान पार्टी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘हामीले तातै खाऔं भनेर अलि हतार गर्यौं, सरकारमा गएको आलोचना भयो,