दुई-वर्षमा-प्रदेश-२-सरकारका-२६-उपलब्धी-(पूर्णपाठसहित)

३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नो दुई बर्षको उपलब्धी सार्वजनिक गरेको छ । सरकारले कानून निर्माणदेखि छोरीलाई साइकल वितरण र बिमा गर्ने कामलाई उपलब्धी भनेको छ । यस्तै संघीय सरकारविरुद्व मुद्दा दायर गरिनु र शहीद परिवारलाई गरिएको भैंसी वितरणाई पनि सरकारले उपलब्धी ठानेको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारका २६ वटा उपलब्धी सार्वजनिक गरेका हुन् । प्रदेशका लागि चाहिने कानून निर्माणको कार्यमा प्रदेश २ सरकार तुलनात्मक रुपमा अगाडि रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२३ वटा कानून प्रदेश सभाबाट पारित भइसकेको,

 » पुरा समाचार पढ्नुहोस