खरीपाटीको-दृश्य-:-वुहानबाट-आएका-क्वारेन्टाइनमा,-स्थानीयका-घरमा-ताला

४ फागुन, काठमाडौं । भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल यतिबेला सुनसान छ । नेपाल विद्युत प्राधिकरण ठीक अगाडिको उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएको देख्दा कुनै प्रलयको पूर्वानुमान गरेर मानिसहरु बसाइँ सरे झैं लाग्छ । सधैं भेला भएर चिया खाने पसलमा मानिसहरु देखिँदैनन् । त्यो टोलमा मान्छे भेट्न नै मुस्किल छ ।

अहिले सुनसान रहेको यो टोलमा दुई दिनअघि रौनक अर्कै थियो । प्राधिकरण अगाडिको चिया पसलमा मान्छे भरिभराउ थिए । बाटामा चहल-पहल पनि बाक्लै थियो । ‘सरकारले हाम्रो कुरा सुनेन,

 » पुरा समाचार पढ्नुहोस