नेपाली-सेनाको-पृतनापति-समन्वयात्मक-बैठक-सुरु

४ फागुन, काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आइतबार सुरु भएको छ । सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरु सहभागी छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्य नीतिसहित केन्द्रित भएको परिप्रेक्षमा नेपाली सेनामा आन्तरिक रुपमा भईरहेका भ्रष्टाचार नियन्त्रणका कार्य तथा छानविनमा रक्षा मन्त्रालय र नेपाल सरकारको पूर्ण साथ रहेको बताए ।

उनले नेपाली सेनाले विशेष गरि नागरिकता र प्रमाण पत्रको छानविन,

 » पुरा समाचार पढ्नुहोस