‘सेन्ट्रल-जोन-पुरुष-भलिबल’-सर्‍यो,-नेपालको-प्रशिक्षण-स्थगित

काठमाडौं ।आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ ।

तियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ । आयोजक बङ्गलादेश भलिबल सङ्घले कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको बताइएको छ । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘हाललाई बन्द प्रशिक्षण स्थगित गरेका छौँ,

 » पुरा समाचार पढ्नुहोस