स्पेनिस-फुटबल-फेडेरेसनको-अध्यक्षमा-उम्मेदवारी-दिने-कासियासको-घोषणा

काठमाडौं । इकर कासियासले रोयल स्पेनिस फुटबल फेडेरेसन -आरएर्फइएफ)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्पेन तथा रियल मडि्रड पूर्व गोलकिपर कासियासलाई सन् २०१९ मा पोर्टोमा ट्रेनिङका क्रममा हृदयघात भएको थियो । त्यसयता उनले खेलेका छैनन् ।

अब फुटबल संघको नेतृत्वमा आउने प्रयास थालेका छन् । ‘जब आरएर्फइएफको चुनाव हुन्छ,

 » पुरा समाचार पढ्नुहोस