सुन-तस्करी-प्रकरणमा-गोरेकी-श्रीमतीसहित-चारजना-धरौटीमा-छुटे

५ फागुन, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चारजना हाजिर भएलगत्तै धरौटीमा छुटेका छन् । चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चारजना धरौटी बुझाएर छुटेका हुन् ।

मोरङ उर्लाबारीका समन शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा २०७५ बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,

 » पुरा समाचार पढ्नुहोस