काठमाडौंमा-गरिँदैछ-विजुलीको-तार-भूमिगत-(भिडियोसहित)

५ फागुन, काठमाडौं । काठमाडौंका अधिकांश विद्युतका पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु छन् । यसले शहरलाई कुरुप मात्रै बनाएको छैन, संघीय राजधानी नै विद्युतीय धरापमा परेको छ ।

त्यस्तो अवस्था हटाउन भन्दै सोमबारदेखि सरकारले तार भूमिगत गर्ने कामको थालनी गरेको छ ।

नेपाल विद्युत प्राधिरकरणले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा काठमाडौंमा तार भूमिगत गर्न सुरु गरेको हो,

 » पुरा समाचार पढ्नुहोस