कमेडी-च्याम्पियनबाट-बाहिरिए-सुमन-कार्की,-अर्का-सुमनको-तहल्का

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् ।

टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस