पशुपतिमा-सयथरी-बाबा,-बेग्लै-ताल-!

७ फागुन, काठमाडौं । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा बाहिरबाट आएका झण्डै दुई दर्जनजति साधुहरु सुतिरहेका छन् । केही साधुहरु मध्यदिनमा धुनी तापेर गाँजासँगै रमाइरहेका छन् । कोही साधुचाहिँ पशुपति क्षेत्रमा बञ्चरोले रुख ढालिरहेको अवस्थामा पनि भेटिए ।

चारैतिर रमितेहरुको भीड छ । छिनछिनमा छेवैमा रहेका एक साधु झट्ट रिसाउँछन् । ‘जुत्ता लगाएर धूनी टेक्न आउनी ?

 » पुरा समाचार पढ्नुहोस