अमेरिकी-राजदूत-भन्छन्-एमसीसी-र-इण्डो-प्यासिफिक-एउटै-होइनन्,-संशोधन-गर्ने-समय-घर्कियो

७ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी सहयोग इन्डो प्यासिफिक रणनीति (आइपीएस) को अंग नभएको बताएका छन् । अब एमसीसी सम्झौता संशोधन गर्ने अवधि घर्किएको राजदूत बेरीले बताएका छन् ।

बुधबार वीबीसी नेपाली सेवाका सञ्जय ढकाललाई दिएको अन्तरवार्तामा राजदूत बेरीले एमसीसी र आइपीएस बेग्लाबेग्लै भएको बताएका हुन् ।

राजदूत बेरीले अन्तरवार्तामा भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस