नेरोल्याक-ब्रान्ड-जापानी-कम्पनीकै-भएको-सर्वोच्चको-फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेरोल्याक ब्रान्ड नेपालीको नभई जापानी कम्पनीकै भएको फैसला सुनाएको छ ।

नेरोल्याकको ट्रेडमार्कबारे जापानी र नेपाली कम्पनीबीच विवाद भएपछि सर्वोच्चमा मुद्दा परेको थियो । बुधबार न्यायाधीशद्धय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले तल्लो अदालतको निर्णय उल्टाउँदै जापानी वहुराष्ट्रिय कम्पनी ‘कान्साइ पेन्ट्स’को पक्षमा फैसला सुनाएको हो ।

 » पुरा समाचार पढ्नुहोस