७ फागुन, पोखरा । संविधानतः तीन तहको सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व हुनुपर्ने हो । तर, संघीयताको कार्यान्वयनको सुरुवाती चरणमा तीनै तहका सरकारका एक अर्काप्रति गुनासा छन् । साझा अधिकारका विषयमा विवाद छ । विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन् ।
त्यसोभए समन्वयमा कहाँनेर खाडल परेको छ त ?