महाशिवरात्रि-किन-मनाइन्छ-?

हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । यो वर्ष फागुन ९ अर्थात आज शुक्रबारका दिन महाविरात्री पर्व मनाइदैछ । यस पटक महाशिवरात्रिको दिन सर्वार्थ सिद्धि योग परेकाले यसको महत्व झन् धेरै बढेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो अन्तर रहेको छ ।

सबैभन्दा ठुलो प्रश्न के हो भने महाशिवरात्री किन मनाइन्छ ?

 » पुरा समाचार पढ्नुहोस