स्मिता-र-सरोजले-गाए,-‘कमेरोले-पोतेको-दुई-तलाको-घर’

कलिलै उमेरमा एकल सांगीतिक प्रस्तुती दिएकी स्मिता दाहालले अहिले आफ्नो छुटै चिनारी बनाइसकेकी छिन् । उनै स्मिताले ‘माछीले खाने खोलीको लेउ’ फेम गायक सरोज ओलीसँग स्वर मिलाएकी छिन् । गीतको बोल छ, कमेरोले पोतेको ।’

गीतका सर्जक हुन्, दिनेश थपलिया । थपलिया प्रमुख निर्वाचन आयुक्त हुन् । उक्त गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ ।

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल,

 » पुरा समाचार पढ्नुहोस