मिश्रसँगको-‘डिल’पछि-सुरक्षण-मुद्रणमा-के-गर्दै-थिए-बास्कोटा-?

८ फागुन, काठमाडौं । गत माघ २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अहिलेको सरकारले कुनै कमिसनको माग गर्दैन, कमिसनको खेल गर्दैन, कुनै भ्रष्टाचारको खेती गर्दैन ।’

प्रधानमन्त्रीले त्यसो भनेको १० दिन बित्न पाएको छैन । तर, कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएपछि बिहीबार प्रधानमन्त्रीका विश्वासपात्र मानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘नैतिकताका आधारमा’ राजीनामा दिएका छन् ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) को खरिद प्रक्रियाका लागि स्वीस कम्पनी केबीए नोटा सिसको स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग कसिसन पाउनेबारे कुराकानी गरेको अडियोमा प्रष्ट सुनिन्छ । तर,

 » पुरा समाचार पढ्नुहोस