९ फागुन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गत २२ माघमा दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ विरुद्ध अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो ।
विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय,