ललितपुर-हत्या-प्रकरण-:-पहिले-लडेर-घाइते,-त्यसपछि-कुटपिट-!

९ फागुन, काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा हत्या गरिएकी ४० वर्षीया खगेश्वरा दमाई क्षय रोगबाट पीडित रहेको खुलेको छ । रोगकै कारण सामाजबाट पाएको अपहेलना सहन नसक्दा उनको हत्या भएको हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी वृत्त, चापागाउँले गरेको अनुसन्धानका क्रममा दमाईका पति गिरबहादुरले श्रीमतीलाई भएको रोगका कारण तिरस्कृत भएर हत्या गरेको स्वीकारोक्ति दिएका छन् ।

चापागाउँका प्रहरी प्रमुख कृष्णराज ओझा भन्छन्,

 » पुरा समाचार पढ्नुहोस