कक्रोचको-आँखामा-बले-:-उहाँले-जोडी-भेट्नुभो,-म-सिंगल-!

९ फागुन, काठमाडौं । नेपाली हास्यकलाकारिता क्षेत्रमा दुई कलाकारहरु जोडी भएर काम गर्ने ट्रेन्ड छ । मह जोडीबाट सुरु भएको यही ट्रेन्ड पछ्याउने पछिल्लो पुस्ताका हास्यकलाकार हुन् सागर लम्साल बले र हरिश निरौला कक्रोच ।

यी दुवै लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलबाट उदाएका कलाकार हुन् । पुरानो भद्रगोलको टिम अहिले ‘सक्किगोनी’ मा बसाइँ सर्दा यो जोडी पनि यतै आएको छ । सिरियलमा उनीहरु सबैभन्दा नजिकका साथीहरुको रुपमा छन्,

 » पुरा समाचार पढ्नुहोस