आहा-!-बदलिएछ-पशुपति-त

९ फागुन, काठमाडौं । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ उखानमा ‘सिद्रा’ शब्दले केवल गुन्द्रुकजन्य चिजलाई मात्रै नजनाउने हो भने सोही उखानमा भनिएजस्तै सिद्राको व्यापारले घेरिएको छ, पशुपतिको शिवरात्रिको जात्रा । कैलाशको डाँडोमा पुगेर सिंगै पशुपतिको दृश्यहरु हेर्दा हजारौं भक्तजनहरुको पंक्तिवद्धताले साँचै सुन्दर देखिन्छ पशुपति ।

सधैंभरि प्रेमजोडीले भरिने कैलाश डाँडा सेना र प्रहरीका जवानहरुको सुरक्षाका कारण शान्त छ । भाङ र गाँजाको धुवाँसँगै ब्रह्मानन्द सहोदर बन्नेहरुको स्वतन्त्रता खोज्ने स्थल शुक्रबार सुनसानजस्तै थियो । तर,

 » पुरा समाचार पढ्नुहोस