१० फागुन, बुटवल । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै सरकारलाई आन्दोलनबाटै जवाफ दिने बताएका छन् ।
शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्व उपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् । ‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ’ यादवले भने,