आफ्नोपन-गुमाएको-बारपाक-[-फोटो-फिचर-]

१० फागुन, काठमाडौं । गोरखाको बारपाक, लाप्राक अपरिचित नाम होइनन् । तर २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै लाप्राकले कसरी काँचुली फेर्दैछ ? त्यो चाहिँ धेरैको चासोको विषय हुनसक्छ ।

यस्तै चासो बाकेर म बारपाक र लाप्राक ओहोर-दोहोर गरेको छु, पटक-पटक ।

दुबै ठाउँ पदयात्राका लागि काइदाको गन्तव्य लाग्छ मलाई । यसपटक पनि मैले बारपाक र लाप्राकको यात्रा थालें । सहयात्री थिए,

 » पुरा समाचार पढ्नुहोस