पशुपतिनाथको-सौन्दर्य-:-बाँदरबाट-जोगियो,-मान्छेले-चुँडे-!

१० फागुन, काठमाडौं । महाशिवरात्रिको दिन फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिर परिसर भोलिपल्ट बिहान उजाड देखियो । पशुपतिनाथको साैन्दर्य बाँदरले उजाड बनाएकाे हैन, मानिसले हाे ।

लाखौं रुपैयाँ खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो ।

यो पनि पढ्नुहोस
फूलैफूलले सजिएको पशुपतिनाथ

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो । शिव अर्थात् पशुपतिको बहान बसाहामा एउटा पनि फूल देखिँदैन । मुख्य गेटबाट पनि फूलका थुँगा झिकिएका छन् । राता–सेता गुलाब केही बाँकै छैन ।
शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए ।

कोषका सदस्य सचिव डा.  » पुरा समाचार पढ्नुहोस