व्यक्तिका-लागि-सरकारी-जग्गामा-बाटो-सिफारिस-!

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका– १४ को कार्यालय परिसरमा आइतबार बिहान मानिसहरुको एउटा समूह आएर नारा लगायो, ‘सार्वजनिक जग्गा मिच्न पाइँदैन, भ्रष्ट वडाध्यक्ष चाहिँदैन ।’

कलंकी मालपोत कार्यालयको पछाडिको १४ आना सार्वजनिक पर्ती जग्गालाई महानगरपालिकाले व्यक्तिलाई लाभ हुने गरी सहायक पिच बाटो भनेर सिफारिस गरेको भन्दै उनीहरु वडा कार्यालय घेर्न पुगेका थिए ।

त्यहाँका एक जनाले कित्ता नम्बर ९७ र ९८ मा सार्वजनिक जग्गातर्फ घरको गेट निकालेर बाटो माग गरेका थिए,

 » पुरा समाचार पढ्नुहोस