११ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । आइतबार श्रेष्ठसहित २० जनाको नाममा हद म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले श्रेष्ठसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो माग दाबी गरेको छ । यस्तै,