प्रधानमन्त्रीले-ढाँट्नु-भएको-होइन,-केही-थाहा-नै-छैन-:-गगन

११ फागुन, बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् ।

बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए ।

त्यही प्रधानमन्त्रीले बास्कोटा जस्तो प्रतिभा आफ्नो सरकारमा अरु कोही छैन भनेको भन्दै उनले भने,

 » पुरा समाचार पढ्नुहोस