११ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाले ।
निर्वतमान मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका हुन् । रोचक आगामी फागुन २० गते अर्थमन्त्रीबाट स्वतः अवकाश पाउने व्यक्तिलाई नै डेढ हप्ताका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी थमाएर ओली सरकारले रमाइलो गरेको छ ।
अर्थमन्त्री डा.