११ फागुन, काठमाडौं । ‘यही स्थिति रहने हो भने आउँदो २० वर्षमा बोर्लाङ उजाड हुन्छ’ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौड्यालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यसो भन्दा धेरैको अनुहार मलिन देखियो ।
विभिन्न पेशा, व्यवसाय र पढाइका लागि गाउँ छाडेर काठमाडौं पसेकाहरुको भेलामा स्थानीय विद्यालयका हेडसरको भनाइ सुन्दा धेरैले गाउँ सम्झिरहेका थिए ।
‘हाम्रा शैक्षिक धरोहरहरु दिनदिनै कमजोर हुँदैछन्,’ पौड्यालले अघि भने,