मुद्दामै-नछिरी-उम्किए-ओली,-कार्यकर्तामा-भरेनन्-ऊर्जा

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुममा आइतबार मनाएको जन्मदिनको तरंग पोखरासम्म पुगेको थियो । सामाजिक सञ्जालमा आलोचना र बहस चलिरहेको थियो । यसले नेकपाका नेता- कार्यकर्तालाई पनि नछुने कुरै भएन ।

पोखरा सभागृहमा सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै थियो । प्रशिक्षणलाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रशिक्षण सुन्न सभागृहमा भेला भएका नेकपाका नेता-कार्यकर्ताको अपेक्षा थियो,

 » पुरा समाचार पढ्नुहोस