मातातीर्थ-पुगेर-बाबुरामले-भने-१७३-रोपनी-जग्गामा-न्याय-गरेको-रहेछु

१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले पर्यटन बोर्डमा श्वेतपत्र जारी गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्थानीयबासीलाई भेट्न चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए । मातातीर्थ त्यही स्थानमा हो, जहाँ डा. भट्टराई प्रधानमन्त्री भएका बेला १७२ रोपनी १५ आना जग्गा मोही कायम गरेर वितरण गरिएको थियो ।

श्वेतपत्रअनुसार त्यतिबेला मोही कायम गरेर व्यक्तिका नाममा गरिएको सबै जग्गा नेपाल ट्रस्टकै हो । ट्रस्टको संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ३ फागुनमा संसदमा सम्बोधनका क्रममा उक्त जग्गा ट्रस्टकै भएको बताएका थिए ।

सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि भट्टराई स्थानीयलाई भेट्न त्यहाँ पुगेका हुन् । डा.

 » पुरा समाचार पढ्नुहोस