डिशहोमको-‘भोजपुरी-च्यानल’

१४ फागुन, काठमाडौं । डिशहोमले ‘भोजपुरी च्यानल’ संचालनमा ल्याएको छ।

डिशहोमले मनोरञ्जनात्मक कार्यक्रम प्रशारण हुने रमाइलो टिभी, खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाका लागि राईम्स र जुनिएर टिभी, सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस म”भि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकामा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको छ।

भोजपुरी चलचित्र र गीत प्रशारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र मनोरञ्जन दिने डिशहोमको विश्वास छ। ‘साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीत समेत यस च्यानलमा प्रशारण गरिने छ,

 » पुरा समाचार पढ्नुहोस