किशोर-भर्सेस-चन्द्र–महासंघको-चुनावमा-रोचक-भीडन्त-!

१४ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी माहोल सुरु भएको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्थाका कारण अहिलेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी चैतदेखि महासंघको अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः नै बन्ने भए पछि यतिबेला चुनावी भिडन्त भने वरिष्ठ उपाध्यक्ष पदमा हुने भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई उपाध्यक्षहरुले भिड्ने भएका छन् । बस्तुगत,

 » पुरा समाचार पढ्नुहोस